राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक दफवार छलफलका लागि समितिमा पठाइयाे
▸ यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
प्रतिनिधिसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि विषयत समितिमा पठाएको छ। सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित