संसदमा एमाले सांसद महरको प्रश्न : बझाङमा बिजुली उत्पादन भए पनि किन अध्यारो ?

यस स्टोरीको अंश: सांसद महरले बझाङमा बिजुली उत्पादन भए पनि जनता अँध्यारोमा बस्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए
nepalsamaya.com · 15 घण्टा अघि

नेकपा एमालेका सांसद ऐन महरले बझाङ जिल्लामा पर्याप्त मात्रामा जलविद्युत उत्पादन भइरहे पनि स्थानीय जनता अध्यारोमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले बझाङको विद्युत अवस्था र सञ्चार सेवाको दयनीय अवस्थाबारे सदनलाई जानकारी गराएका हुन् । उनले भने, ‘गत फागुन २१ गते सम्पन्न भएको निर्वाचन अगाडि सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू मेरो गृह जिल्ला बझाङमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन दूत बनेर बझाङ जानुभयो र बझाङको बुगंल नगरपालिकाको बिजगडामा उहाँ बस्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू