नेपालगञ्जमा विद्युत् कटौती र ‘लो भोल्टेज’ले सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर : सांसद राई

यस स्टोरीको अंश: सांसद राईले नेपालगञ्जमा अनियमित विद्युत कटौती रोक्न सरकारको ध्यानाकर्षण गराए
nagariknews.nagariknetwork.com · 5 दिन अघि

नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले नेपालकै बढी गर्मी हुने सहरमध्येको एक नेपालगञ्जमा अनियमित विद्युत् कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू