मल सङ्कट र पर्यावरणीय चुनौती चिर्न ‘जलवायु च्याम्पियन’ अभियान
▸ यस स्टोरीको अंश: रासायनिक मलको अभावमा किसानको विकल्प: ‘जलवायु च्याम्पियन’ अभियान
पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खला खण्डित भएको र वर्षे धान बालीको सिजनमा रासायनिक मलको समस्या हुनसक्ने सरकारी प्रक्षेपणपछि सरकारले रासायनिक मलको विकल्पमा गँड्यौला मल, गोठेमल र हरियो मलजस्ता उपायहरूको प्रयोग गर्न किसानहरूलाई आह्वान गरेको छ । यसै सन्दर्भमा सिरहा र सप्तरीका किसानहरूले ‘जलवायु च्याम्पियन’ अभियानमार्फत गँड्यौला मल उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्दै प्रविधि विस्तारमा अगुवाइ गरिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›