हट्ला त इयूको कालो सूची (भिडियाे रिपोर्ट)

यस स्टोरीको अंश: चीन र पाकिस्तानको संयुक्त वक्तव्यमा जम्मु–कश्मीरको उल्लेख, भारतद्वारा अनुपयुक्त भनियो
www.imagekhabar.com · 10 घण्टा अघि

युरोपेली संघ (इयु) ले सन् २०१३ डिसेम्बर ५ देखि नेपालको हवाई सुरक्षालाई कालो सूचीमा राखेको छ । जसका कारण नेपाली जहाज युरोप छिर्न पाएका छैनन् । इयुले नेपाल वायु सेवा निगमको सङ्गठन संरचना, कार्यपद्धति, आर्थिक एवं प्राविधिक क्षमता, जनशक्ति एवं सेवा प्रवाहको गुणस्तर लगायतका कमजोरीलाई मुख्य कारण मानेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू