छैठौं पटक चुचुरोमा पुगेपछि श्रेष्ठ लेख्छिन्: यो मैले पहिलोपटक चिनेको सगरमाथाजस्तो लागेन
▸ यस स्टोरीको अंश: नेपाललाई ईयूको कालोसूचीबाट हटाउन पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरिने
फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठले छैटौँ पटक सगरमाथाको सफल आरोहण गरेकी छिन् । यसअघि उनले सन् २०२४ को मे महिनामा १३ दिनभित्रै तीन पटक सगरमाथाको सफल आरोहण गरेर 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड'मा विश्व कीर्तिमान कायम गरेकी थिइन् । सगरमाथाको आरोहणपछि उनले हिउँभित्रै बग्न थालेका नयाँ पानीका खोल्सा र खोलाहरू देखेको र हिमाल अब कमजोर तथा घाइतेजस्तो देखिएको अनुभव लेखेकी छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›