सैनिक मञ्चमा विशेष समारोहका साथ गणतन्त्र दिवस मनाइयो
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिको सहभागिता
काठमाडाैँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा आज विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा,सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›