महालेखाले माग्याे रानीजमरा कुलरिया आयोजनाबाट उत्पादित विद्युतकाे हिसाब
▸ यस स्टोरीको अंश: रानीजमरा कुलरिया आयोजना: महालेखापरीक्षकको कार्यालयले उत्पादित विद्युतको हिसाब माग्दै सुझाव
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ । सो बिजुलीको हिसाब किताब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युत्को हिसाब किताब गर्न सुझाव दिएको हो । सो आयोजनाबाट चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›