मुक्तिनाथ विकास बैंकको सीईओका रूपमा तारा मानन्धरद्वारा पदभार ग्रहण
▸ यस स्टोरीको अंश: तारा मानन्धरले मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदभार सम्हाले
मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त भएकी तारा मानन्धरले पदभार ग्रहण गरेकी छन् । बैंकिङ्ग तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव छ । उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›