१ अर्ब ७५ करोड लागतमा डोल्पाको लाशिक्याप-धो सडक निर्माण र स्तरोन्नति गरिने

यस स्टोरीको अंश: सिस्ने भीर सडक जेठ २५ सम्म बन्द रहने, स्तरोन्नतिको काम जारी
bizmandu.com · 4 दिन अघि

सडक विभागले प्रस्ताव गरेको लाशिक्यापे-धो सडक नयाँ निर्माण तथा स्तरोन्नति गर्ने कुरा अगाडि बढाइने भएको छ। सरकारले यसका लागि वातावरणीय प्रभाव मूल्यांकन अध्ययन पनि गराएको छ। यो सडक डोल्पाको लाशिक्यापबाट डोल्पो बुद्धसम्म जान्छ। यसको लम्बाई ३७.५ किलोमिटरको रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू