बाजुराबाट चार घाइतेको हेलिकप्टरमार्फत उद्धार
▸ यस स्टोरीको अंश: सीमा विवादमा घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार
बाजुराकाे हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले आक्रमण गरेका थिए । सो आक्रमणबाट ६ जना घाइते भएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›