जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले जलाशययुक्त आयोजनाको कार्यान्वयनमा प्रश्न उठायो
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ। महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर जिज्ञासा राखेको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित
महालेखापरीक्षकको कार्यालय
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना
नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना
बूढीगण्डकी जलविद्युत आयोजना
महाकाली सिँचाइ आयोजना
रानीजमरा कुलरिया सिँचाइ परियोजना
नलसिंहगाड जलविद्युत् आयोजना
घुन्सा जलविद्युत् आयोजना
बबई भादा औरही नदी व्यवस्थापन आयोजना
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
सिम्बुवा जलविद्युत् आयोजना
दूधकोशी जलविद्युत् आयोजना