मुक्तिनाथ विकास बैंकका सिइओ मानन्धरले सम्हाले जिम्मेवारी,वाणिज्य बैंकमा रूपान्तरण गर्ने चुनाैती

यस स्टोरीको अंश: तारा मानन्धरले मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदभार सम्हाले
taksarnews.com · 2 हप्ता अघि

मुक्तिनाथ विकास बैंकका नवनियुक्त सिइओ तारा मानन्धरले आजदेखि जिम्मेवारी सम्हालेका छन् । मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंकमा स्तरोन्नतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिइसकेको छ । मानन्धरसँग वाणिज्य बैंकमा काम गरेको अनुभव छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू