राष्ट्र बैंकमा ठूलो फेरबदलको तयारी : सरकारको निर्देशन अधिकार खारेज हुँदै, डिजिटल करेन्सीले मान्यता पाउने

यस स्टोरीको अंश: सरकारद्वारा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
biznessnews.com · 19 घण्टा अघि

सरकारले नेपाल राष्ट्र बैंकको संरचना, नेतृत्व चयन प्रक्रिया, मौद्रिक नीतिको समयसीमा, डिजिटल मुद्रा र केन्द्रीय बैंकको स्वतन्त्रतासम्ममा हेरफेर हुने गरी नेपाल राष्ट्र बैंक ऐनमा व्यापक संशोधन प्रस्ताव गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गरेको ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ ले राष्ट्र बैंकको बोर्ड संरचना, गभर्नर नियुक्तिको मापदण्ड, पुनर्नियुक्ति, हितको द्वन्द्व, अनुसन्धान प्रक्रिया र सरकार–राष्ट्र बैंक सम्बन्धलाई नै नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू