भ्रष्टाचार आरोपित तथा दोषी ठहरिएकाले सल्लाहकार बनाउन नपाउने
▸ यस स्टोरीको अंश: सर्वोच्चको व्याख्या: भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति सल्लाहकार बन्न अयोग्य
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका वा मुद्दा विचाराधीन रहेका व्यक्तिलाई सल्लाहकार नियुक्त गर्न नपाउने व्यवस्था नियमावलीमा समावेश गर्न प्रदेश सरकारहरूलाई निर्देशनात्मक आदेश दिएको छ। मधेश प्रदेशमा भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका जीवनाथ चौधरीलाई सल्लाहकार नियुक्त गरिएको विषयमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यो फैसला गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›