मल सङ्कट र पर्यावरणीय चुनौती चिर्न ‘जलवायु च्याम्पियन’ अभियान
▸ यस स्टोरीको अंश: रासायनिक मलको अभावमा किसानको विकल्प: ‘जलवायु च्याम्पियन’ अभियान
पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खला खण्डित भएको र वर्षे धान बालीको सिजनमा रासायनिक मलको समस्या हुनसक्ने सरकारी प्रक्षेपण छ । यस नीतिगत र व्यावहारिक खाडललाई चिर्न मधेस प्रदेशका किसानले ‘जलवायु च्याम्पियन’ अभियान सुरु गरेका छन् । सिरहाको धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतो र सुगन्धादेवी सिंहले विगत छ महिनादेखि गँड्यौला मललाई व्यवहारमै उतारिसकेका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›