रास्वपाद्वारा महाधिवेशनका लागि देशैभर नेताहरूको कार्यविभाजन, कुन जिल्लामा को खटिए? (कार्यतालिकासहित)

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूलाई च्याटजीपीटीको भरमा मात्रै नबोल्न निर्देशन दिएको छ
www.canadanepal.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गर्दै देशैभर नेताहरूलाई जिम्मेवारी तोकेर खटाएको छ । वडा, पालिका र जिल्ला तहको भेला तथा अधिवेशनहरूलाई पूर्णता दिनका लागि पार्टीले केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च र विभिन्न विभागका नेताहरूलाई ७७ वटै जिल्लामा समन्वयात्मक सहजीकरणको जिम्मेवारी सुम्पेको छ । रास्वपाले तल्लो तहदेखि प्रदेश तहसम्मको अधिवेशनका लागि स्पष्ट समयसीमा तोकेर कार्यतालिका सार्वजनिक गरेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू