मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वनक्षेत्रमा गस्ती

यस स्टोरीको अंश: मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा एआई ड्रोन प्रविधिबाट वन गस्ती सुरु
kendrabindu.com · 1 हप्ता अघि

मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरेको छ। यो प्रविधि कठिन भूगोल र न्यून मानव वस्ती भएका स्थानमा वन अनुगमन गर्न, वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न र यार्सा सङ्कलनको अनुगमन गर्न प्रयोग गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू