मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
▸ यस स्टोरीको अंश: मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा एआई ड्रोन प्रविधिबाट वन गस्ती सुरु
मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरेको जनाएको छ । यहाँको कठिन भूगोल र न्यून मानव बस्ती रहेका स्थानमा वन अनुगमन गर्नका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›